Breaking News

दाहाल र ओलीले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

दाहाल  ओलीले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले ओली दाहालबीच सोमबारै आज बिहान भएको छलफलमासमेत आलोपालो सरकार चलाउन सकिने सहमति भएको बताए
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरेका छन्
निर्वाचन आयोगले सबै मतपरिणाम सार्वजनिक गरेको एक हप्ताभित्र वाम गठबन्धनले संयुक्तरुपमा सरकार बनाउने उनको भनाइ थियो
सरकारले राष्ट्रियसभाको उद्देश्यविपरीत तीनजनाको नाम सिफारिस गरेको आरोप पनि रावलले लगाए


No comments